२०८१ जेष्ठ ७
Home MarketIPO ३४ कम्पनीको साढे २७ अर्ब बढीको आईपीओ पाइपलाइनमा

३४ कम्पनीको साढे २७ अर्ब बढीको आईपीओ पाइपलाइनमा

by laganisutra

काठमाडौं । धितोपत्र बोर्डमा साधारण शेयर (आईपीओ) निष्काशनका लागि ३४ वटा कम्पनीले स्वीकृति पाई पाइपलाइनमा रहेका छन् । यसरी बोर्डबाट स्वीकृति पाएका ३४ वटा कम्पनीले २७ अर्ब ५२ करोड ८६ लाख २ हजार २ सय ३३ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछन् । ३४ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्दैछन् ।

प्रिमियममा आईपिओ निष्काशन गर्न लागेका कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी, जगदम्बा स्टिल, सौर्य सिमेन्ट ईन्ड्रष्टिज र मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्काशनको लागि तयारी थालेका हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.