२०८१ बैशाख २४
Home EconomyNational क्लासिक टेकले माग्यो देशभर ३०० जना कर्मचारी 

क्लासिक टेकले माग्यो देशभर ३०० जना कर्मचारी 

by laganisutra

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जनालाई रोजगारीको आह्वान गरेको छ।

कम्पनीले कर्मचारीहरूको लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तैः सियुजिसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आइरहेको बताएको छ।

आह्वान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिहरूका साथै प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन्।

इच्छुक उम्मेदवारहरूले उक्त पदहरूका लागि आवेदन दिन सक्नेछन्।

कर्मचारी आवश्यकता निम्न बमोजिम रहेको छः

प्रदेश नं। १
विराटनगर, दुहवी, रंगेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा, केरावारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमक

प्रदेश नं। २
वीरगञ्ज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान

प्रदेश नं। ३
नयाँ वानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर ९सातदोबाटो०, चापागाउँ, ठेचो, थैब, थानकोट, सूर्यविनायक, बनेपा, पनौती, चितवन ९भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा०, हेटौंडा ९हटिया, पदमपोखरी, वस्तीपुर०

प्रदेश नं। ४
पोखरा, लेखनाथ

प्रदेश नं। ५
बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयाँगाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुर

You may also like

1 comment

Subash tajpuriya February 15, 2024 - 7:59 pm

Nice

Reply

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.