२०८१ बैशाख १५
Home Business भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने

भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने

by laganisutra

काठमाडौँ । नेशनल लाइफ इन्सुरेन्स भक्तपुर शाखाले बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुकलाइ नि:शुल्क तालिम संचालन गर्ने भएको छ । उक्त शाखा यहि फाल्गुन ५ गते दिनको ११ बजेदेखि ३:३० सम्म शाखा कार्यालयमा तालिम हुने भएको छ |

cde24993 6ca2 4423 ac6f ae9af46e4522

बिमा क्षेत्रमा १८ बर्ष देखि क्रियाशील एजेन्सी मेनेजर र निरन्तर TOT भइ रहेका प्रकाश श्रेष्ठ तथा शाखा प्रमुख सलिना भट्टराईले दिने जनाइएको छ |

उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिहरुले फाल्गुन ४ गते भित्र कम्पनीको भक्तपुर सुर्यविनायक स्थित शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।कार्यक्रमको बारेमा शाखा प्रमुख भट्टराई भन्छिन- बिमा अभिकर्ता भइ कार्य गर्नु स्व-रोजगारी तथा ब्यबसायमा लगानी गर्न नसक्ने वा लगानी नगरी आम्दानी कमाउने हरुको लागि उपयुक्त ब्यबसाय हो |आफ्नो गरि रहेको जागिर तथा ब्यबसायलाइ स्वचालित गर्दै अन्य आम्दानीको श्रोतको रुपमा अभिकर्ता क्षेत्रमा लाग्नेले निकै राम्रो प्रगति गरेको उनको अनुभब छ |

41b5fca5 3467 4cfb b929 e38a3d06c8f8 1

कार्यक्रमको बारेमा श्रेष्ठ भन्छन- व्यक्तित्व बिकाश, ब्यबसाईक बिकाश, जीवनमा आइपर्ने समस्याहरूलाई आर्थिक हिसाबले कसरी प्लांनिंग गर्ने जसले गर्दा समस्या आएका बखत लोन खोज्न धाउनु नपरोस लगायतका कुरा हरु कार्यक्रममा समाबेश गरिने छ |श्रेष्ठ थप्छन, काम गर्छु भनेर आउनेलाई शत प्रतिसत साथ र सहयोग हामि गर्ने छौ ताकी गलत बुझाई तथा आइडियाको अभाब हुन नपाओस र काम गर्न जानिन तथा गाह्रों भयो भनेको सुन्न पर्ने छैन |

कार्यक्रममा उपस्थीत हुन यो फारम भर्न सक्नु हुने छ  : https://forms.gle/MzStH67hCQ6W9AkY8

Facebook: https://www.facebook.com/profile.php?id=61551677438211

सम्पर्क :9843136328, 9851042241

425317682 122132905286055914 8230125985958730044 n
417727782 122128680428055914 4066158548994089758 n

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.