२०८१ बैशाख २५
Home Business धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

by laganisutra

काठमाडौं । आर्थिक वर्ष ९आव० २०७९र८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् ।

नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो ।

धेरै रेमिट्यान्स भित्र्याएर सम्मान हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् ।

सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१।१ प्रतिशत, हिमालयनले २०।६ र नेपाल एसबीआईले १९।१ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सीटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७।५, सीटीले १४।९ र ईसेवाले १२।१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.