२०८१ बैशाख २०
Home Business हकप्रद ल्याउन द्रुत गतिमा प्रक्रिया बढाउँदै हिमालयन रिइन्स्योरेन्स

हकप्रद ल्याउन द्रुत गतिमा प्रक्रिया बढाउँदै हिमालयन रिइन्स्योरेन्स

by laganisutra

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद शेयर ल्याउन तीव्रगतिमा प्रक्रिया अगाडि बढाइरहेको छ। हकप्रद निष्कासनको अनुमति माग्न छिट्टै नेपाल धितोपत्र बोर्ड जाने तयारीमा हिमालयन रि रहेको छ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। यसका लागि बीमा प्राधिकरणले २०८१ माघ मसान्तसम्मको समय दिइएको छ।

निजी क्षेत्रको लगानी रहेको हिमालयन रिले बीमा प्राधिकरणमा न्यूनतम चुक्तापुँजी पुर्याउन क्यापिटल प्लान पनि पेस गरिसकेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.