View

Daily Best Buy

लगानी सुत्र भित्र के के छन् त ?

तपाईंले लगानी गर्न खोज्नुभएको कम्पनीको बारेमा जानकारी दिने महत्वपूर्ण तथ्यांकहरु

तपाईंले अध्यन गर्न लागेको कम्पनीहरुबीच दाँज्ने सुबिधा

बिभिन्न कम्पनीहरुको तथ्यांक विश्लेषण गरि, “लगानी सुत्र” को रेटिंग, जसले गर्दा तपाईंलाई छोटो समयमा लगानीयोग्य कम्पनिहरु छानी अध्यन गर्न र लगानी गर्न सजिलो हुन्छ

सेयर बजारमा उपलब्ध कम्पनीहरुको स्थितिको आधारमा कुन कम्पनि किनबेचको लागि कत्तिको राम्रो, अथवा नराम्रो हो भनि हरेक पलको बिश्लेषण तथा रेटिंग

गएका बर्षहरुमा बिभिन्न कम्पनीहरुले दिएको लाभांश तथा बोनसहरु को विवरण

आफ्नो किनबेच भएको सेयरको पोर्टफोलियो राखी स्टप लस लगाउने सुविधा, जसले गर्दा शेयरबाट हुने सम्भावित घाटा बाट बच्न सकिन्छ

Our Features

Do more with Laganisutra.com.

Daily Best Buy

हरेक दिन परिबर्तन भइ रहने बजार मूल्य अनुसार कुन सेयर किन्न ठिक र बेठिक र कति मूल्य सम्म किन्न लाई ठिक हुन्छ ।

Daily Best Sell

हरेक दिन परिबर्तन भइ रहने बजार मूल्य अनुसार कुन सेयर बेच्न ठिक र बेठिक र कति मूल्य सम्म बेच्दा ठिक हुन्छ ,कुन कम्पनिको प्रगति विवरण राम्रो छैन कुन को होल्ड गर्ने ।

Personal Portfolio

आफ्नो सेयर कति बडो या घट्यो निसुल्क ट्रयाक गर्नको लागी ।

Set Stop Loss

आफ्नो सेयर कति भयो निसुल्क ट्रयाक गरि हरेक दिन हुने बढ्ने घट्ने चक्रमा % अनुसार आफुले सेट गरेको पोइन्टमा पुगे इमेल र SMS बाट अलर्ट दिने ।

Compare Company

दुई कम्पनी मध्ये कुन कम्पनि राम्रो र कुन नराम्रो डाटा सहित छानी लगानी सहजता दिन ।

High Level Support

कम्पनी हरु मध्ये कुन कम्पनि
Best, Better, Good, Worse
प्रमाण र कारण सहित छनौट गर्न सकिने ।

Get Started With Lagani Sutra

Start studying daily share market, setting up your shares portfolio and comparing companies.

#

Sign Up & Sign In

#

Find Best Buy & Sell Stock

#

Maintain Portfolio

#

Set Stop Loss

Best Share Market


View

Compare Company


View

Manage Portfolio


View