२०८१ बैशाख २२
Home MarketIPO आइपीओ प्रस्तावसहित हुलास इन्फ्राले बोलायो विशेष साधारण सभा

आइपीओ प्रस्तावसहित हुलास इन्फ्राले बोलायो विशेष साधारण सभा

by laganisutra

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.