२०८१ बैशाख २४
Home MarketIPO सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै एक कम्पनी

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै एक कम्पनी

by laganisutra

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको २६ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँका दरले १२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

यसको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । नियुक्त सम्बन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमन कुमारी जोशी ले हस्ताक्षर गरे ।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलामा ६।८२ मेगावाट नदिमा हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.