२०८१ श्रावण १२
Home MarketIPO आईपीओ निष्कासन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

आईपीओ निष्कासन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

by laganisutra

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडी बढाएको छ । सोही प्रस्तावसहित कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको हो । सभा कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी, कैलालीमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.