२०८१ श्रावण १२
Home MarketIPO ह्याविट्याट पावरको वार्षिक साधारण सभा बस्दै

ह्याविट्याट पावरको वार्षिक साधारण सभा बस्दै

by Lagani Yaman

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले फागुन १० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पनि पेश गर्ने छ ।

आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.