२०८१ श्रावण १२
Home MarketIPO आइपिओ निष्कासन गर्दै जनता टिभी

आइपिओ निष्कासन गर्दै जनता टिभी

by laganisutra

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेड(जनता टीभी) ले आइपीओ निष्कासन गर्ने भएको ।

सोही प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन १२ र १३ गते कार्की ब्यांकेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ७ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.