२०८१ बैशाख १५
Home EconomyGold/Silver सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

by laganisutra

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। उक्त मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, चाँदीको मूूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.