२०८१ बैशाख २१
Home EconomyGold/Silver सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

by laganisutra

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला७६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भईरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.