२०८१ बैशाख १५
Home Business लक्ष्मी सनराइज बैंकको खुसिबु शाखाको लकर स्थानान्तरण हुने

लक्ष्मी सनराइज बैंकको खुसिबु शाखाको लकर स्थानान्तरण हुने

by laganisutra

काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुसिबु शाखाको लकर स्थानान्तरण हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न.१६ खुसिबुस्थित खुसिबु शाखा(साविक सनराइज बैंकको खुसिबु शाखा) बाट प्रदान हुँर्दै आएको लकर सेवा स्थानान्तरण हुन लागेको जनाएको हो ।

उक्त शाखाबाट प्रदान हुँदै आएको लकर सेवा हालको स्थानबाट करिब ४ सय दक्षिणतर्फ(साविक लक्ष्मी बैंक)को शाखामा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकको उक्त शाखा कार्यालयबाट लकर सेवा लिदैँ आएका ग्राहकहरुलाई बैंकले चैत २३ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.