२०८१ जेष्ठ ७
Home EconomyNational बैंकबाट लिएको सबै ऋण तिर्छु : दुर्गा प्रसाईँ

बैंकबाट लिएको सबै ऋण तिर्छु : दुर्गा प्रसाईँ

by laganisutra

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । सर्वोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने आदेश दिएपछि उनले यस्तो बताएका हुन् ।

उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको उनको जिकिर छ । उनले ७ प्रतिशत ब्याज १७ प्रतिशत पुर्याएर गरीब जनतालाई झनै गरीब बनाउन खोजेकोप्रति मात्र आफूले विरोध गरेको बताए ।

उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.