२०८१ जेष्ठ ७
Home Uncategorized सेयर बजारमा फेरि गिरावट

सेयर बजारमा फेरि गिरावट

by laganisutra

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २९।७० अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से आज १ हजार ९ सय ७१।०७ बिन्दुमा बन्द भएको हो ।

आज २४३ कम्पनीको सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार १ सय २६।१६ रुपैयाँको कारोबार भएको छ । कुल २२७ कम्पनीको सेयर मूल्यमा कमी आउँदा १६ कम्पनीको सेयर मुल्य बढेको छ भने ५ कम्पनीको सेयर भाउ स्थिर रहेको छ ।

आज बोटल्र्स नेपालको सेयर मुल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९।८६ प्रतिशतले बढेको छ । आज जोशी हाईड्रोपावर डेभलपमेन्टको सेयर भाउ भने १० अंकले घटेको छ ।

त्यस्तै सर्वाधिक कारोबार हुनेमा शोनापुर मिनरल्स रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.