२०८१ जेष्ठ ७
Home Uncategorized सिटिजन्स बैंकद्वारा आमा ‘घर’का बालबालिकालाई न्यानो कपडा

सिटिजन्स बैंकद्वारा आमा ‘घर’का बालबालिकालाई न्यानो कपडा

by laganisutra

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावारीको ‘आमा घर’लाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । ‘आमा घर’ आफ्नो घरपरिवार गुमाएर जोखिममा परेकम बालबालिकालाई हेरचाह गर्दै आएको संस्था हो ।

अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्यर हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित छन् ।

सिटिजन्स बैंकले १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईमार्फत् सेवा दिँदै आएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.