२०८१ जेष्ठ ७
Home EconomyNational एक महिनामा वैदेशिक रोजगारीका लागि १८७ नेपाली बेलायत गए

एक महिनामा वैदेशिक रोजगारीका लागि १८७ नेपाली बेलायत गए

by laganisutra

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् । १८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् ।

यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.