२०८१ जेष्ठ ७
Home MarketStocks सेयर बजार दोहोरो अंकले वृद्धि

सेयर बजार दोहोरो अंकले वृद्धि

by laganisutra

काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.