२०८१ बैशाख २७
Home Business नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले गठन गर्‍यो समिति

नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले गठन गर्‍यो समिति

by laganisutra

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा सरकारले उक्त समिति गठन गरेको हो।

गठन भएको समितिमा अधिवक्ता सिजन गुरागाईँ र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य सदस्य छन्। उक्त समिति मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको हो।

गठित समितिले देश/विदेशको अभ्यासको अध्ययन गर्दै सरकालाई सुझाव प्रतिवेदन दिनु पर्ने छ। गठित समितिलाई ४५ दिन भित्र उक्त अध्ययन गरिसक्न सरकारले निर्देशन गरेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.