२०८१ श्रावण १२
Home Uncategorized काठमाण्डू जेसिसको ५४औं पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न

काठमाण्डू जेसिसको ५४औं पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न

by laganisutra

काठमाडौं ।  काठमाण्डु जेसिसको ५४औं पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न भएको छ । काठमाण्डुको चन्डोलमा स्थित कुन्डलिनी ब्याङ्कुट्मा आयोजित कार्यक्रममा करिब पाँच सय युवहरुको सहभागिता थियो । यही मंसिर १६ गते को साधारण सभावाट निर्वाचित अध्यक्ष एन्जिला खड्काको टिमको पदस्थापना र पुरस्कार बितरण समारोहलाई प्रमुख अथिती संघीय साङ्सद क समाननिय सभामुख देबराज घिमेरे र विशिष्ट अथिती को रुपमा नेपाल सरकारको परराश्ट्र मन्त्री माननिय एन पि साउदले सम्बोधन गरेका थिए । 

५४ वर्षको जेसिसको इतिहासमा दोश्रो युवा महिला नेतृको रुपमा निर्वाचित एन्जिला खड्कालाइ बधाइ तथा शुभकामना  दिँदै हरेक तहमा युवा महिलाहरु नेतृत्व को रुपमा इस्थापित गरेर जनुपर्नेमा जोड दिए । साथै विशिष्ट अथिती एन पि साउदले आफ्नो स्थापना काललदेखी नै जेसिसले युवाहरुक ब्यक्तित्व र नेतृत्व बिकासमा महत्वोपुर्ण योगदान पुर्याउँदै आएकोमा खुसी ब्यक्त गरे । 

उक्त कार्यक्रममा बिगत लामो समयदेखि अनाथ र मानसिक अबवस्था कमजोर भएका ब्यक्तिहरुको उद्दारमा महत्वपूर्ण योगदान पुर्याए बापत नेपाल स्नेहि काख फाउण्डेसन्लाइ सम्मान गरियको थियो भने भिबिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवाहरुलाइ सम्मान गरियको थियो । आफ्नो मन्त्यब्यको क्रममा नव निर्वाचित अध्यक्ष एन्जिला खड्कले आफ्नो मन्तब्यको क्रममा युवा पालायनको आजको दर्लाग्दो सम्स्यालाइ हल गर्न उद्द्यम्शिलाताको  बिकाश र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिनु भयो।साथै युवहरुको रचनात्मकता र सृजनशिलतालाइ बिकास गर्न बहुआयमिक पहलकदमिको आवस्यकतालाइ औल्याउँदै राज्य र युवाहरु बिचको प्रभाबकारी सम्मन्वय र सहकार्यमा जोड दिए । अध्यक्ष खड्का एक सफल युवा उध्यमी हुनुका सथै समाजसेबी पनि हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.