२०८१ बैशाख २०
Home Business नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

by laganisutra

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयर कम्पनीका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकाे हाे ।

बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शयरधनीले खरिद गर्न पाउने गरी विक्रीमा ल्याउँदा कम्पनीका कुनै पनि शेयरधनीबाट शेयर माग नभएको हुँदा अहिले सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको हो ।

बैंकका अनुसार शेयर खरिद गर्न ईच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.