२०८१ जेष्ठ ६
Home Business नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत

नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत

by laganisutra

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०मा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७।५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि ४।७५ प्रतिशत बोनस सेयर र ०।२५ नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ४।७५ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.