२०८१ बैशाख २४
Home Business आइएमई लाइफ इन्स्योरेन्सद्वारा डिसिईओका लागि दरखास्त आह्वान

आइएमई लाइफ इन्स्योरेन्सद्वारा डिसिईओका लागि दरखास्त आह्वान

by laganisutra

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत ९डिसिईओ०का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

यसका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर डिग्री गरेको हुनुपर्नेछ । उमेर कम्तिमा ४५ वर्ष पुुगेको र सम्बन्धित क्षेत्रमा कम्तिमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

योग्यता भएको इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.