२०८१ जेष्ठ ७
Home Business घोराही सिमेन्ट कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

घोराही सिमेन्ट कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

by laganisutra

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  नेप्सेमा घोराही सिमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस बापतको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयर धनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ । सूचीकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.