२०८१ जेष्ठ ७
Home Sports त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

by laganisutra

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । 

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सले उपाधिका लागि खेल्ने भएका हुन् । नामिबियासँग अंक बाँडेसँगै नेदरल्याण्ड्सले सबैभन्दा बढी ५ अंक जोड्यो ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपालले ४ खेलबाट ४ अंक जोड्यो । तेस्रोमा रहेको नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्‍यो । नेपाल र नेदरल्याण्ड्सको फाइनल खेल मंगलबार हुने तालिका छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.