२०८१ जेष्ठ ७
Home Business सेयर बजारमा गिरावट, साढे चार अर्बको कारोबार

सेयर बजारमा गिरावट, साढे चार अर्बको कारोबार

by laganisutra

काठमाडौं । सेयरबजार मापन गर्ने नेप्से परिसूचक ३०.५६ अंकले गिरावट भएको छ । नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को विन्दुमा झरेको हो।

आज ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०३ कम्पनीको सेयर मुल्य घटेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.