२०८१ जेष्ठ ७
Home Economy आर्थिक अनुशासन नभए अर्थतन्त्र सुध्रिन्न  : अर्थमन्त्री

आर्थिक अनुशासन नभए अर्थतन्त्र सुध्रिन्न  : अर्थमन्त्री

by laganisutra

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुध्रिदै गएको बताएका छन् । अर्थमन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले राजस्व वृद्धिदर ९ दशमल ६७ प्रतिशतले बढेको बताए । जुन यसअघि ऋणात्मक थियो ।

ुराजस्व संकलन वृद्धि हुने गरी सरकारले काम गरिरहेको छ ,ुअर्थमन्त्रीले भने,ु राजस्व बढाउनेबारे सरकारले समिति नै गठन गरेर अध्ययन गरिररहेको छ।ु

उनले विदेशी सहयोग समेत बढने दावी गरे । विदेशी लगानीको वातावरण समेत बन्दै गएको उनको भनाइ छ।

‘केन्द्र सरकारसँग बजेट धेरै छैन, बजेट स्थानीय तह र प्रदेश तहमा बाँडिएको छ ,तर विकास माग्न चाँहि सबैजना केन्द्रमा आउनुहुन्छ , ुअर्थमन्त्री महतले भने,ुविकास खोज्न प्रदेश र स्थानीय तहमा पनि जानुपर्‍यो ।’

लक्ष्यअनुरुपको आम्दानी हुने अवस्था नभएको भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न आर्थिक अनुशासन जरुरी रहेको जिकिर गरे।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.