251
काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ ।
सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।