Sunday, September 8, 2024
Home Business नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट

by laganisutra

काठमाडौं । नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर, मोरङबिच सम्झौता भएका छन् । नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराई बिच हस्ताक्षर सम्पन्न भएको हो । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft