294
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १७.०१ अंकले घटेर २०३१ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको ८.४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशत, हिमालयन हाइड्रोपावरको ६.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।