539
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्नेछ । सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनकिो इमेल ठेगानामा पठाउनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।