२०८१ जेष्ठ ७
Home Business हिमालयन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

हिमालयन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

by laganisutra

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्नेछ । सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनकिो इमेल ठेगानामा पठाउनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.