२०८१ श्रावण ६
Home Business ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा छुट

by laganisutra

ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई होटल आइकावाले प्रवाह गर्ने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झैतापत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रूपेन्द्र वाग्ले र होटल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.