२०८१ बैशाख २४
Home Business बढ्यो सेयर बजार, कुन कम्पनीको कति ?

बढ्यो सेयर बजार, कुन कम्पनीको कति ?

by laganisutra

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीका सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, एनआइसी एशिया लघुवित्तको ८.४७ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ८.१८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ७.२५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ६.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.