217
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले बढेको छ । यससँगै सूचक १९९२.३७ अंकमा आएको छ । २० लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको २ हजार ९ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो ।