२०८१ जेष्ठ ६
Home Business नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा

by laganisutra

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.