२०८१ जेष्ठ ७
Home EconomyGold/Silver ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

by laganisutra

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भई प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ कायम भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.