282
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यससँगै सूचक २०३८.१० अंकमा रहेको छ । १८ लाख ९१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ५ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
१० कम्पनीको भाउ बढ्दा १९ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो ।