२०८१ जेष्ठ ६
Home Business आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

by laganisutra

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८ रूपैयाँ ८० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ६३ पैसा रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.