२०८१ श्रावण १२
Home Business उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनि

उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनि

by laganisutra

काठमाडौं । ईपीएस भाषा परीक्षामा ६ हजार जना परीक्षार्थी पास भएका छन् । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका हुन् ।

७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा २०८१ साल ३१ वैशाखदेखि १६ साउनसम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुससम्म सञ्चालन हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.