२०८१ जेष्ठ ७
Home EconomyGold/Silver सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

by Lagani Yaman

काठमाडौं । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.