२०८१ श्रावण ४
Home Business माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको साढे ५९ हजार कित्ता सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको साढे ५९ हजार कित्ता सेयर बिक्रीमा

by laganisutra

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्री गर्न लागेका छन् ।

बैंकका संस्थापक सेयरधनी दीपक राज दलीले आफ्नो स्वामित्वमा रहेको ५९ हजार ६५६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । उक्त सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्था आवेदन दिन सक्नेछन् ।

यसअघि संस्थापक सेयरधनीका लागि निष्कासन गरेको सेयरमा माग अनुसारको आवेदन परेको थिए । संस्थापकले नकिनेपछि सर्वसाधारणका लागि समेत निष्कासन गरेको जनाएको छ । सेयर खरिद गर्न चाहनेले आज आइतबारदेखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारामा आवेदन दिनुपर्ने छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.