२०८१ जेष्ठ ७
Home Market नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

by laganisutra

काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हाे ।

बैंककाे चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इचछुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचजामा उल्लेख छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.