359
काठमाडौं । सुरक्षित कारोबार ९पहिलो० संशोधन विधेयक २०८० राष्ट्रिय सभामा पेस भएको छ ।
शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पेस गरेका हुन् ।
यो विधेयक तत्कालीन अर्थमन्त्री डा।प्रकाश शरण महतले ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता गरेका थिए ।