२०८१ श्रावण १२
Home EconomyNational अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

by laganisutra

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ ।​​

उनीहरूबीच सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा ​भेटवार्ता भएको हो ।

मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर।थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.