२०८१ श्रावण १२
Home EconomyGold/Silver सुनको मूल्य इतिहासकै उच्च, कति पग्यो तोलाको ?

सुनको मूल्य इतिहासकै उच्च, कति पग्यो तोलाको ?

by laganisutra

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकोले छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.