760
काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले लगानी कर्तालाई सेयर बजारमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। संचारकर्मीसंग कुराकानी गर्दै उनले यसो भनेका हुन्।
नेपाली सेयर बजारमा पहिलाजस्तो समस्या नरहेकाले ढुक्कका साथ लगानी गर्नपर्ने पुनको भनाई छ।