Sunday, September 8, 2024
Home MarketStocks सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन

सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन

by laganisutra

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले लगानी कर्तालाई सेयर बजारमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। संचारकर्मीसंग कुराकानी गर्दै उनले यसो भनेका हुन्।

नेपाली सेयर बजारमा पहिलाजस्तो समस्या नरहेकाले ढुक्कका साथ लगानी गर्नपर्ने पुनको भनाई छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft