२०८१ श्रावण १२
Home Business प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

by laganisutra

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव २५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.